वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा…

Read More

कुर्था निवासी हिमांशु कर्णलाई अपरेशन आवश्यक, सहयोगको आग्रह !

न्युज टाईम्स टिभी डेस्क - जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्था निवासी हिमांशु कर्ण सडक दुर्घटनामा परि…

Read More

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कोसँग कति धन–सम्पत्ति ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक…

Read More

श्रममन्त्री दीपक साहलाई जिम्मेवारीबाट हटाउन प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिस

काठमाडौं, चैत २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री…

Read More

जानकी नवमी र राजर्षि जनक जयन्तीमा राष्ट्रिय विदा माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

धनुषा, २६ चैत — जानकी स्वयंसेवक संघ (जानकी सेना) ले राष्ट्रिय विभूति राजर्षि जनक तथा…

Read More

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत विद्यालय वक्तित्व कला प्रतियोगितामा मावि…

Read More

कुर्था निवासी हिमांशु कर्णलाई अपरेशन आवश्यक, सहयोगको आग्रह !

न्युज टाईम्स टिभी डेस्क - जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्था निवासी हिमांशु कर्ण सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । उनको दाहिने कानको तलपट्टीको भागमा हड्डी फ्र्याक्चर भएको र तत्काल…

Read More

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कोसँग कति धन–सम्पत्ति ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पत्ति विवरण संकलन गरी वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी…

Read More

श्रममन्त्री दीपक साहलाई जिम्मेवारीबाट हटाउन प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिस

काठमाडौं, चैत २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहलाई जिम्मेवारीबाट अलग गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा…

Read More

जानकी नवमी र राजर्षि जनक जयन्तीमा राष्ट्रिय विदा माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

धनुषा, २६ चैत — जानकी स्वयंसेवक संघ (जानकी सेना) ले राष्ट्रिय विभूति राजर्षि जनक तथा माता सीताको जन्मोत्सव “जानकी नवमी” र “राजर्षि जनक जयन्ती” का अवसरमा राष्ट्रिय विदा घोषणा गर्न…

Read More

धनुषाधामका नगर प्रमुखमाथि सह–लेखापाल कुटपिटको आरोप, कारबाहीको माग गर्दै ज्ञापनपत्र

धनुषा, चैत २४ — धनुषाधाम नगरपालिकामा कार्यरत एक सह–लेखापालमाथि नगर प्रमुखले कुटपिट गरेको आरोप लागेको छ। लेखा समूह धनुषाले मंगलबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाही…

Read More

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत विद्यालय वक्तित्व कला प्रतियोगितामा मावि…

Read More
मन्त्रालय

मन्त्रालयमा व्यापक भ्रष्टाचार गरे पनि कुनै निकायले कारबाही प्रक्रिया अगाडि नबढाए भन्दै पिडित कृषक समुदायले संचारकर्मी सँग गरे आग्रह

भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश जनकपुरधाममा “आ.व. २०७९/८० मा नक्कली बिल भर्पाइ पेश गरि गराई अनुदान ग्राही र मन्त्रालयको सेटिंगमा करौडौ रुपिया भ्रष्टाचार” भएको छ ।मन्त्रालयका सचिव…

Read More

कुर्था निवासी हिमांशु कर्णलाई अपरेशन आवश्यक, सहयोगको आग्रह !

न्युज टाईम्स टिभी डेस्क - जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्था निवासी हिमांशु कर्ण सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । उनको दाहिने कानको तलपट्टीको भागमा हड्डी फ्र्याक्चर भएको र तत्काल…

Read More
रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो ।कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । महोत्सवको उदघाटनमा बलिउड सुपरस्टार अभिनेता गोविन्दा आएपछि दर्शकको भीड लागेको र उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएको थियो । यता,आजपाको अध्यक्ष प्रभु साहलाई कलाकार किरण साहले उनको चिठ्ठा खोल्ने धम्की दिएकी छिन् ।" प्रभु साह तिमी पनि तेली हो भने म पनि तेली छु, जुन केटीसँग सम्बन्ध हुन्छ त्यसलाई पटकपटक डान्स गर्ने अवसर दिने तर मैले त्यस्तो कुनै गलत कार्य तिमीसँग गर्न स्वीकार नसकेर मलाई बोलाए बेइज्जती गर्ने तेरो अौकाद अब हेराउछु, प्रभु साहको कुनै अौकाद छैन, कसैको इज्जत वा मानसम्मान गर्न सक्दैन तिम्रो सबै चिठ्ठा म खोल्छु " भन्दै कलाकार किरण साहले समाजिक संजालमा दुखेसी पोखेकी छिन् । प्रभु साह लगातयत उनका चम्चा बेल्चा *बिजय यादव आज म किरन साह लगायत विभिन्न कलाकार लाई निमन्त्रणा दिई बोलाएर कुनै वास्ता नगरेको र सबै स्थानीय कलाकारलाई प्रभु साहले तल देखाउन खोजेको छ म प्रभुसाह लाई भन्न चाहन्छु कि स्थानीय कलाकारलाई सम्मान गर्ने हैसियत छैन भने न बोलाउनु यदि बोलाउनु भयो भने त्यो कलाकार को सम्मान गर्नु पर्यो समान गर्ने थाहा छैन भने तपाईं एउटा पार्टी को अध्यक्ष को लायक तपाई हुनुहुन्न म यो आजको व्यवहार ले देख्दै छु कि तपाईं कसरी मन्त्री हुनुभो तपाईं त एउटा विदेशी दलाल जस्तो आज देख्नु भो किन भनने बिदेशी कलाकारलाई सम्मान र स्थानीय कलाकारलाई अपमान गर्नु भो आज देखि कुनै पनि स्थानीय कलाकारलाई अपमान गर्नु भयो भन्ने हामी सबै स्थानीय कलाकार मिलेर तपाईको बिरोध गर्ने छौ भन्दै उनी आफ्नो फेसबुक उल्लेख गरेकी छिन् ।मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

नेता प्रभु साहलाई चिट्ठा खोल्ने कलाकार साहले दिए चेतावनी !!

रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो। कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका…

Read More

जनकपुरधाममा दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८० सुरु, उद्घाटन खेलमा वि.पी. मेमोरियल विजयी

जनकपुरधाम/फागुन २६ गते। जनकपुरधाममा शनिवार दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । दोस्रो इन्टर स्कुल कृकेट प्रतियोगिता भव्यताका सफल गर्दै हप्ता दिन पछि रंगभुमी मैदान बाह्रविघामा सुरु भएको…

Read More

सिरहा ; अनुदानमा ‘ट्राक्टर’ मिलाइदिने भनी किसानको करोडौं रकम हिनामिना !!

मुकेश कुमार यादव , सिरहा ।कृषि ज्ञान केन्द्र सिरहाका करार कर्मचारी अजय कुमार कर्णले सयौं किसानसँग अनुदानमा ‘ट्राक्टर’ मिलाइदिने भनी करोडौं रुपैयाँ असुल गरि फरार भएका छन् । आफुँहरुले अनुदानको…

Read More

राजनीति समाचार

View All

जसपा नेपालले जनकपुरमा पुतला दहन गरे, प्रहरी र प्रदर्शनकारीबीच झडप, दुई युवा नेता घाइते !

न्युज टाईम्स टिभी डेस्क - जनकपुरधाम४ भदौ २०८२, बुधवारजनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाद्वारा जनकपुरधाममा…

Read More

जसपाद्वारा ईलाका प्रहरी कार्यालय औरही-हैरसहामा टायर बालेर गरे आन्दोलन !!

न्युज टाइम्स टिभी डेस्क – जनकपुरधाम, ३ भदौ २०८२, मंगलवार।रौतहटको गौर हत्याकाण्डसम्बन्धी सर्वोच्च अदालतको आदेशविरुद्ध…

Read More

महासेठ ब्रान्ड नै काफि,धन लक्ष्मी र शुभ लक्ष्मीले लाखौँ रुपैयाँ ठगी,प्रहरीमा उजुरी,कारबाहीमा ढिलाइ !!

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८२ जेठ २१ गतेजनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थामा विगत १० वर्षदेखि…

Read More
रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो ।कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । महोत्सवको उदघाटनमा बलिउड सुपरस्टार अभिनेता गोविन्दा आएपछि दर्शकको भीड लागेको र उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएको थियो । यता,आजपाको अध्यक्ष प्रभु साहलाई कलाकार किरण साहले उनको चिठ्ठा खोल्ने धम्की दिएकी छिन् ।" प्रभु साह तिमी पनि तेली हो भने म पनि तेली छु, जुन केटीसँग सम्बन्ध हुन्छ त्यसलाई पटकपटक डान्स गर्ने अवसर दिने तर मैले त्यस्तो कुनै गलत कार्य तिमीसँग गर्न स्वीकार नसकेर मलाई बोलाए बेइज्जती गर्ने तेरो अौकाद अब हेराउछु, प्रभु साहको कुनै अौकाद छैन, कसैको इज्जत वा मानसम्मान गर्न सक्दैन तिम्रो सबै चिठ्ठा म खोल्छु " भन्दै कलाकार किरण साहले समाजिक संजालमा दुखेसी पोखेकी छिन् । प्रभु साह लगातयत उनका चम्चा बेल्चा *बिजय यादव आज म किरन साह लगायत विभिन्न कलाकार लाई निमन्त्रणा दिई बोलाएर कुनै वास्ता नगरेको र सबै स्थानीय कलाकारलाई प्रभु साहले तल देखाउन खोजेको छ म प्रभुसाह लाई भन्न चाहन्छु कि स्थानीय कलाकारलाई सम्मान गर्ने हैसियत छैन भने न बोलाउनु यदि बोलाउनु भयो भने त्यो कलाकार को सम्मान गर्नु पर्यो समान गर्ने थाहा छैन भने तपाईं एउटा पार्टी को अध्यक्ष को लायक तपाई हुनुहुन्न म यो आजको व्यवहार ले देख्दै छु कि तपाईं कसरी मन्त्री हुनुभो तपाईं त एउटा विदेशी दलाल जस्तो आज देख्नु भो किन भनने बिदेशी कलाकारलाई सम्मान र स्थानीय कलाकारलाई अपमान गर्नु भो आज देखि कुनै पनि स्थानीय कलाकारलाई अपमान गर्नु भयो भन्ने हामी सबै स्थानीय कलाकार मिलेर तपाईको बिरोध गर्ने छौ भन्दै उनी आफ्नो फेसबुक उल्लेख गरेकी छिन् ।मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

नेता प्रभु साहलाई चिट्ठा खोल्ने कलाकार साहले दिए चेतावनी !!

रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी…

Read More

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा […]

कुर्था निवासी हिमांशु कर्णलाई अपरेशन आवश्यक, सहयोगको आग्रह !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्था निवासी हिमांशु कर्ण सडक दुर्घटनामा परि […]

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कोसँग कति धन–सम्पत्ति ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक […]

श्रममन्त्री दीपक साहलाई जिम्मेवारीबाट हटाउन प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिस

काठमाडौं, चैत २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री […]

जानकी नवमी र राजर्षि जनक जयन्तीमा राष्ट्रिय विदा माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

धनुषा, २६ चैत — जानकी स्वयंसेवक संघ (जानकी सेना) ले राष्ट्रिय विभूति राजर्षि जनक तथा […]

धनुषाधामका नगर प्रमुखमाथि सह–लेखापाल कुटपिटको आरोप, कारबाहीको माग गर्दै ज्ञापनपत्र

धनुषा, चैत २४ — धनुषाधाम नगरपालिकामा कार्यरत एक सह–लेखापालमाथि नगर प्रमुखले कुटपिट गरेको आरोप लागेको […]

इन्सेक प्रतिवेदन: मधेसमा २ हजारभन्दा बढी मानव अधिकार उल्लंघनका पीडित

सन्तोष कुमार यादवजनकपुरधाम । २०८२ चैत १७ गतेअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२५ […]

उच्च अदालत जनकपुर अगाडि अंशु महतो हत्याकाण्डविरुद्ध प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम,५ चैत २०८२, बिहिवार — अंशु महतो हत्याकाण्डमा संलग्न दोषीहरूलाई […]

सर्वोच्चको आदेशपछि किशोरी साहको उम्मेदवारी विवादमा नयाँ मोड !

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम,२८ फागुन २०८२, बिहिवारसर्वोच्च अदालत ले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र […]