प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कोसँग कति धन–सम्पत्ति ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पत्ति विवरण संकलन गरी वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

जारी विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग १ करोड ४५ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको छ भने उनकी श्रीमतीसँग १ सय ९० तोला सुनका गरगहना रहेको उल्लेख छ ।

गृहमन्त्री सुदन गुरुङसँग ८९ तोला सुन, ५ किलो चाँदी तथा करिब ४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर रहेको जनाइएको छ ।

अन्य मन्त्रीहरुको विवरण (संक्षेप):

  • अर्थमन्त्री — बैंक बचत, सेयर लगानी र काठमाडौँमा घरजग्गा
  • परराष्ट्रमन्त्री — पैतृक जग्गा, बैंक बचत र सवारी साधन
  • ऊर्जामन्त्री — सुन, नगद बचत तथा शेयर लगानी
  • शिक्षा मन्त्री — काठमाडौंमा घडेरी, बैंक निक्षेप
  • स्वास्थ्य मन्त्री — पैतृक जग्गा, सुन तथा नगद
  • सञ्चार मन्त्री — बैंक बचत, सवारी साधन र घरजग्गा

नोट: पूरा सूची

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *