पूर्व मन्त्री उमेश प्रसाद यादवले रोजे जसपा नेपाल !

सप्तरी — नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री उमेश प्रसाद यादव आज जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा प्रवेश गएको छ।

सप्तरी निवासी यादवसँगै विभिन्न तहका अन्य नेताकार्यकर्ताहरू पनि जसपा नेपालमा प्रवेश गरेका छन्। पार्टी प्रवेशमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय नेतृ रेनु यादवलगायत पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गर्ने सबैलाई स्वागत गर्दै मधेश र देशको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्यायो।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *