वडा अध्यक्ष चन्दन कुशवाहाद्वारा दुईवटा विद्युतीय बोरिङ व्यवस्थापन

दिपेश कुमार शाह /रौतहट / १५ गते

सिचाइमा प्राथमिकता दिँदै रौतहटमा दुईवटा विद्युतीय बोरिङ व्यवस्थापन गरिएको छ । कटहरीया नगरपालिका भरीमा विद्युतय बोरिङ नरहेको हुनाले वडा नम्बर ४ अध्यक्ष चन्दन कुमार कुशवाहाले किशानहरुका लागी सिचाइमा प्राथमिकता दिएको बिधुतय बोरिङ व्यवस्थापन गरेको छन ।

हर्साहा , बलीरामपुर दुई ठाँउका किशानहरु लागी धमाधम कार्य भैरहेको किशानहरुले बाताए । किशानहरुको हकहितमा कार्य भैरहेको हुनाले र खेतमा पानी आए पछि उनीहरुको मुखामा खुशी झल्किएको देखिन्छन ।
सहरी बिकासका योजना बाट बिधुतय बोरिङको कार्य भैरहेको मनोज यादवले बताएका छ्न।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *