समाजवादी युवा संघ नेपालको मधेस महासचिवमा दिपु कापर

न्युज टाईम्स टिभी डेस्क – जनकपुरधाम, २०८१, शनिबार,१७ गते
जसपा निकट समाजवादी युवा संघ नेपालको नयाँ नेतृत्व मधेश प्रदेशको घोषणा भएको छ ।

समाजवादी युवा संघ नेपालको मधेस प्रदेशको बिस्तारित बिठकबाट शुक्रबार महासचिव पदमा दिपु कापरलाई चयन गरेका हुन् ।

अध्यक्ष पदमा रौतहटका कमलेश कुमार यादव चयन भएको छ ।

समितिमा १ अध्यक्ष, ४ उपाध्यक्ष, १ मुख्यसचिव, १ कोषाध्यक्ष, ५ सचिब र २८ सदस्य गरि जम्मा ४१ जनाको प्रदेश समिति बिस्तार गरि गठन भएका छन् ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *