वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा…

Read More

मुखियापट्टि मुसहरनिया गाउँपालिकामा होली मिलन

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क,२०८१ फाल्गुन २९ गते बिहीवारधनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका कार्यालय…

Read More

प्रदेश सांसद रामअशिष यादव द्वारा कनकपट्टीमा होली मिलन !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबारजनकपुरधाम उपमहानगरपालिका वडा नं १७ सरस्वती…

Read More

गणेशमान चारनाथ नगरपालिकाको सडक सीमा भित्र कुनै पनि कार्य नगर्न नगराउनेका लागि सवसधारनालाई सुचित !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबारजिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सडक…

Read More

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अनुमति बिना सञ्चालन मै रहेका ४ वटा विद्यालय बन्द !!

सन्तोष कुमार यादव न्युज टाइम्स टिभी डेस्क,धनुषा,२३ फागुन २०८१, शुक्रवारजिल्ला धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनुमति…

Read More

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत विद्यालय वक्तित्व कला प्रतियोगितामा मावि…

Read More

मुखियापट्टि मुसहरनिया गाउँपालिकामा होली मिलन

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क,२०८१ फाल्गुन २९ गते बिहीवारधनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका कार्यालय तुलसियाही जब्दीको आयोजना र गाउँपालिका अध्यक्ष जयकुमार यादवको अध्यक्षतामा बुधबारका दिन होली मिलन कार्यक्रम सम्पन्न…

Read More

प्रदेश सांसद रामअशिष यादव द्वारा कनकपट्टीमा होली मिलन !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबारजनकपुरधाम उपमहानगरपालिका वडा नं १७ सरस्वती बजार कनकपट्टीमा शुक्रबार आज होली मिलन समारहो आयोजना गरिएको छ।समारहोको प्रमुख अतिथी जनता समाजवादी पार्टीको…

Read More

गणेशमान चारनाथ नगरपालिकाको सडक सीमा भित्र कुनै पनि कार्य नगर्न नगराउनेका लागि सवसधारनालाई सुचित !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबारजिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सडक सीमा भित्र कुनै पनि कार्य नगर्न नगराउनेका लागि सम्बन्धित सरोकारवाला सर्वसाधारणमा सार्वजानिक गरिएको छ। उक्त…

Read More

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अनुमति बिना सञ्चालन मै रहेका ४ वटा विद्यालय बन्द !!

सन्तोष कुमार यादव न्युज टाइम्स टिभी डेस्क,धनुषा,२३ फागुन २०८१, शुक्रवारजिल्ला धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनुमति बिना सञ्चालनमा रहेका ४ वटै विद्यालयलाई बन्द गराएको छ। गाउँपालिका अध्यक्ष जयकुमार यादवले अनुमति बिना…

Read More

बहुउद्देश्य व्यवसायिक प्रशिक्षण केन्द्र स्थापनाको बलवा नगरपालिकामा प्रक्रिया प्रारम्भ !!

न्युज टाईम्स डेस्क, महोत्तरी, २०८१ फाल्गुन २२ गते, बिहीबारश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले महोत्तरी जिल्लाको बलमा नगरपालिकामा बहुउद्देश्य व्यवसायिक प्रशिक्षण केन्द्र स्थापनाको…

Read More

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत विद्यालय वक्तित्व कला प्रतियोगितामा मावि…

Read More

मुखियापट्टि मुसहरनिया गाउँपालिकामा होली मिलन

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क,२०८१ फाल्गुन २९ गते बिहीवारधनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका कार्यालय तुलसियाही जब्दीको आयोजना र गाउँपालिका अध्यक्ष जयकुमार यादवको अध्यक्षतामा बुधबारका दिन होली मिलन कार्यक्रम सम्पन्न…

Read More
मन्त्रालय

मन्त्रालयमा व्यापक भ्रष्टाचार गरे पनि कुनै निकायले कारबाही प्रक्रिया अगाडि नबढाए भन्दै पिडित कृषक समुदायले संचारकर्मी सँग गरे आग्रह

भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश जनकपुरधाममा “आ.व. २०७९/८० मा नक्कली बिल भर्पाइ पेश गरि गराई अनुदान ग्राही र मन्त्रालयको सेटिंगमा करौडौ रुपिया भ्रष्टाचार” भएको छ ।मन्त्रालयका सचिव…

Read More
रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो ।कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । महोत्सवको उदघाटनमा बलिउड सुपरस्टार अभिनेता गोविन्दा आएपछि दर्शकको भीड लागेको र उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएको थियो । यता,आजपाको अध्यक्ष प्रभु साहलाई कलाकार किरण साहले उनको चिठ्ठा खोल्ने धम्की दिएकी छिन् ।" प्रभु साह तिमी पनि तेली हो भने म पनि तेली छु, जुन केटीसँग सम्बन्ध हुन्छ त्यसलाई पटकपटक डान्स गर्ने अवसर दिने तर मैले त्यस्तो कुनै गलत कार्य तिमीसँग गर्न स्वीकार नसकेर मलाई बोलाए बेइज्जती गर्ने तेरो अौकाद अब हेराउछु, प्रभु साहको कुनै अौकाद छैन, कसैको इज्जत वा मानसम्मान गर्न सक्दैन तिम्रो सबै चिठ्ठा म खोल्छु " भन्दै कलाकार किरण साहले समाजिक संजालमा दुखेसी पोखेकी छिन् । प्रभु साह लगातयत उनका चम्चा बेल्चा *बिजय यादव आज म किरन साह लगायत विभिन्न कलाकार लाई निमन्त्रणा दिई बोलाएर कुनै वास्ता नगरेको र सबै स्थानीय कलाकारलाई प्रभु साहले तल देखाउन खोजेको छ म प्रभुसाह लाई भन्न चाहन्छु कि स्थानीय कलाकारलाई सम्मान गर्ने हैसियत छैन भने न बोलाउनु यदि बोलाउनु भयो भने त्यो कलाकार को सम्मान गर्नु पर्यो समान गर्ने थाहा छैन भने तपाईं एउटा पार्टी को अध्यक्ष को लायक तपाई हुनुहुन्न म यो आजको व्यवहार ले देख्दै छु कि तपाईं कसरी मन्त्री हुनुभो तपाईं त एउटा विदेशी दलाल जस्तो आज देख्नु भो किन भनने बिदेशी कलाकारलाई सम्मान र स्थानीय कलाकारलाई अपमान गर्नु भो आज देखि कुनै पनि स्थानीय कलाकारलाई अपमान गर्नु भयो भन्ने हामी सबै स्थानीय कलाकार मिलेर तपाईको बिरोध गर्ने छौ भन्दै उनी आफ्नो फेसबुक उल्लेख गरेकी छिन् ।मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

नेता प्रभु साहलाई चिट्ठा खोल्ने कलाकार साहले दिए चेतावनी !!

रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो। कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका…

Read More

जनकपुरधाममा दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८० सुरु, उद्घाटन खेलमा वि.पी. मेमोरियल विजयी

जनकपुरधाम/फागुन २६ गते। जनकपुरधाममा शनिवार दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । दोस्रो इन्टर स्कुल कृकेट प्रतियोगिता भव्यताका सफल गर्दै हप्ता दिन पछि रंगभुमी मैदान बाह्रविघामा सुरु भएको…

Read More

सिरहा ; अनुदानमा ‘ट्राक्टर’ मिलाइदिने भनी किसानको करोडौं रकम हिनामिना !!

मुकेश कुमार यादव , सिरहा ।कृषि ज्ञान केन्द्र सिरहाका करार कर्मचारी अजय कुमार कर्णले सयौं किसानसँग अनुदानमा ‘ट्राक्टर’ मिलाइदिने भनी करोडौं रुपैयाँ असुल गरि फरार भएका छन् । आफुँहरुले अनुदानको…

Read More

राजनीति समाचार

View All
रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो ।कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । महोत्सवको उदघाटनमा बलिउड सुपरस्टार अभिनेता गोविन्दा आएपछि दर्शकको भीड लागेको र उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएको थियो । यता,आजपाको अध्यक्ष प्रभु साहलाई कलाकार किरण साहले उनको चिठ्ठा खोल्ने धम्की दिएकी छिन् ।" प्रभु साह तिमी पनि तेली हो भने म पनि तेली छु, जुन केटीसँग सम्बन्ध हुन्छ त्यसलाई पटकपटक डान्स गर्ने अवसर दिने तर मैले त्यस्तो कुनै गलत कार्य तिमीसँग गर्न स्वीकार नसकेर मलाई बोलाए बेइज्जती गर्ने तेरो अौकाद अब हेराउछु, प्रभु साहको कुनै अौकाद छैन, कसैको इज्जत वा मानसम्मान गर्न सक्दैन तिम्रो सबै चिठ्ठा म खोल्छु " भन्दै कलाकार किरण साहले समाजिक संजालमा दुखेसी पोखेकी छिन् । प्रभु साह लगातयत उनका चम्चा बेल्चा *बिजय यादव आज म किरन साह लगायत विभिन्न कलाकार लाई निमन्त्रणा दिई बोलाएर कुनै वास्ता नगरेको र सबै स्थानीय कलाकारलाई प्रभु साहले तल देखाउन खोजेको छ म प्रभुसाह लाई भन्न चाहन्छु कि स्थानीय कलाकारलाई सम्मान गर्ने हैसियत छैन भने न बोलाउनु यदि बोलाउनु भयो भने त्यो कलाकार को सम्मान गर्नु पर्यो समान गर्ने थाहा छैन भने तपाईं एउटा पार्टी को अध्यक्ष को लायक तपाई हुनुहुन्न म यो आजको व्यवहार ले देख्दै छु कि तपाईं कसरी मन्त्री हुनुभो तपाईं त एउटा विदेशी दलाल जस्तो आज देख्नु भो किन भनने बिदेशी कलाकारलाई सम्मान र स्थानीय कलाकारलाई अपमान गर्नु भो आज देखि कुनै पनि स्थानीय कलाकारलाई अपमान गर्नु भयो भन्ने हामी सबै स्थानीय कलाकार मिलेर तपाईको बिरोध गर्ने छौ भन्दै उनी आफ्नो फेसबुक उल्लेख गरेकी छिन् ।मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

नेता प्रभु साहलाई चिट्ठा खोल्ने कलाकार साहले दिए चेतावनी !!

रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी…

Read More

मगवानपट्टीमा प्रथम पल्ट महावीर झण्डा मेला हर्षोल्लास, धुमधाम,सहित भव्यसब्य रुपमा आयोजना गरिए – वडा अध्यक्ष रामदेव कापर

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, मंगलबार, माघ २९ गते, २०८१ धनुषा जिल्लाको हंसपुर नगरपालिका -१भगवानपट्टीमा […]

३दिने निःशुल्क आँखा शिविर,फ्रीमा अपरेशन,औरही गाउँपालिका भरीका आँखा रोग सम्बन्धी बिरामीहरु लाभामवित हुने !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम,२५ माघ २०८१, शुक्रवारधनुषाको औरही गाउँपालिका देउरी परवाहा द्वारा तीन दिने […]

औरही गाउँपालिकामा एच. पि. भी. (HPV) खोप अभियान सम्बन्धिमा पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न !!

न्युज टाईम्स टिभी डेस्क , जनकपुरधाम, २२ माघ २०८१, मंगलवारधनुषाको औरही गाउँपालिकामा एच. पि. भी. […]

श्री सर्वोदय उच्च मा. बि. पौडेश्वोरमा छात्रवृत्ति वितरण !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१, मंगलबार,१५ गते ।धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित […]

धनौजी गाउँपालिकामा एच. पि. भी. (HPV) खोप अभियान सम्बन्धिमा स्वास्थ्यकर्मी १ दिने तालीम सम्पन्न !!

न्युज टाईम्स टिभी डेस्क , जनकपुरधाम, शुक्रबार माघ ११ गते, २०८१धनौजी गाउँपालिकामा एच. पि. भी. […]

विराटनगरमा प्लस थ्री रिडक्सन पुनर्वास स्थापन

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क, ९ माघ २०८१, बुधवारसमाजमा लागू औषध प्रयोगकर्ताहरुलाई लक्षित गरि […]

औरही ४ मा महिलारोग सम्बन्धि नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न !!

न्युज टाईम्स टिभी डेस्क, धनुषा, २५ पुष २०८१, बिहिवारधनुषाको औरही गाउँपालिका आधारभूत स्वास्थ्य सेवा केन्द्र […]

योजना छनौट प्रक्रियामा सिमान्कृत समुदायको पहुँच सुनिश्चित गर्न पाइनल डिस्कसन सम्पन्न

प्रमोद शर्मा,न्युज टाइम्स डेस्क, धनुषा, १० पुष २०८१, बुधवारगणेशमान चारनाथ नगरपालिका–३, भरतपुर स्कुलको प्राङ्गणमा योजना […]