वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा…

Read More

क्यान धनुषाद्वारा तीन महिने निःशुल्क कम्प्यूटर तालिम

न्युज टाईम्स टिभी डेस्क, शुक्रबार, २ फाल्गुन २०८१जनकपुरधाम । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, धनुषा (क्यान)द्वारा…

Read More

मानव अधिकार आयोगका केन्द्रीय टोली सहित मानव अधिकारकर्मीहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्तोष कुमार यादव, धनुषा २०८१ माघ ३० गते, बुधबारराष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय…

Read More

श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाका विद्यार्थी छात्र छात्राहरुलाई चौथो पटक स्व.पुण्या देवी झा २०८१ छात्रवृति वितरण ।

भाग चरण यादव, न्युज टाईम्स डेस्क, बुधबार,माघ ३० गते, २०८१ जनकपुरधाम उप महानगरपालिका वाड नम्बर…

Read More

शिक्षकको अभावमा सबैला नगरपालिकाका एक वडाध्यक्षले नगरपालिका भवनमै बिताए रात अनिश्चितकालीन हड्तालको चेतावनी

प्रमोद शर्मा, न्युज टाईम्स डेस्क, बुधबार,माघ ३० गते, २०८१सबैला नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष…

Read More

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत विद्यालय वक्तित्व कला प्रतियोगितामा मावि…

Read More

क्यान धनुषाद्वारा तीन महिने निःशुल्क कम्प्यूटर तालिम

न्युज टाईम्स टिभी डेस्क, शुक्रबार, २ फाल्गुन २०८१जनकपुरधाम । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, धनुषा (क्यान)द्वारा निःशुल्क तीन महिने कम्प्यूटर तालिम हुने भएको छ ।जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरी क्यानका अध्यक्ष…

Read More

मानव अधिकार आयोगका केन्द्रीय टोली सहित मानव अधिकारकर्मीहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्तोष कुमार यादव, धनुषा २०८१ माघ ३० गते, बुधबारराष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानवअधिकारको क्षेत्रमा काम…

Read More

श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाका विद्यार्थी छात्र छात्राहरुलाई चौथो पटक स्व.पुण्या देवी झा २०८१ छात्रवृति वितरण ।

भाग चरण यादव, न्युज टाईम्स डेस्क, बुधबार,माघ ३० गते, २०८१ जनकपुरधाम उप महानगरपालिका वाड नम्बर १४ स्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाका विद्यार्थीहरु लाई छात्रा छात्रवृत्ति वितरण गरेको छ ।…

Read More

शिक्षकको अभावमा सबैला नगरपालिकाका एक वडाध्यक्षले नगरपालिका भवनमै बिताए रात अनिश्चितकालीन हड्तालको चेतावनी

प्रमोद शर्मा, न्युज टाईम्स डेस्क, बुधबार,माघ ३० गते, २०८१सबैला नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सरोज यादव शिक्षा सुधार तथा शिक्षक पूर्तिको माग गर्दै नगरपालिकामा रात बिताउन बाध्य भएका छन्।…

Read More

मगवानपट्टीमा प्रथम पल्ट महावीर झण्डा मेला हर्षोल्लास, धुमधाम,सहित भव्यसब्य रुपमा आयोजना गरिए – वडा अध्यक्ष रामदेव कापर

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, मंगलबार, माघ २९ गते, २०८१ धनुषा जिल्लाको हंसपुर नगरपालिका -१भगवानपट्टीमा मंगलबार आज प्रथम पल्ट महावीर झण्डा मेला हर्षोउलास सहित धुमधाम सँग आयोजना गरिएको छ ।…

Read More

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत विद्यालय वक्तित्व कला प्रतियोगितामा मावि…

Read More

क्यान धनुषाद्वारा तीन महिने निःशुल्क कम्प्यूटर तालिम

न्युज टाईम्स टिभी डेस्क, शुक्रबार, २ फाल्गुन २०८१जनकपुरधाम । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, धनुषा (क्यान)द्वारा निःशुल्क तीन महिने कम्प्यूटर तालिम हुने भएको छ ।जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरी क्यानका अध्यक्ष…

Read More
मन्त्रालय

मन्त्रालयमा व्यापक भ्रष्टाचार गरे पनि कुनै निकायले कारबाही प्रक्रिया अगाडि नबढाए भन्दै पिडित कृषक समुदायले संचारकर्मी सँग गरे आग्रह

भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश जनकपुरधाममा “आ.व. २०७९/८० मा नक्कली बिल भर्पाइ पेश गरि गराई अनुदान ग्राही र मन्त्रालयको सेटिंगमा करौडौ रुपिया भ्रष्टाचार” भएको छ ।मन्त्रालयका सचिव…

Read More
रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो ।कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । महोत्सवको उदघाटनमा बलिउड सुपरस्टार अभिनेता गोविन्दा आएपछि दर्शकको भीड लागेको र उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएको थियो । यता,आजपाको अध्यक्ष प्रभु साहलाई कलाकार किरण साहले उनको चिठ्ठा खोल्ने धम्की दिएकी छिन् ।" प्रभु साह तिमी पनि तेली हो भने म पनि तेली छु, जुन केटीसँग सम्बन्ध हुन्छ त्यसलाई पटकपटक डान्स गर्ने अवसर दिने तर मैले त्यस्तो कुनै गलत कार्य तिमीसँग गर्न स्वीकार नसकेर मलाई बोलाए बेइज्जती गर्ने तेरो अौकाद अब हेराउछु, प्रभु साहको कुनै अौकाद छैन, कसैको इज्जत वा मानसम्मान गर्न सक्दैन तिम्रो सबै चिठ्ठा म खोल्छु " भन्दै कलाकार किरण साहले समाजिक संजालमा दुखेसी पोखेकी छिन् । प्रभु साह लगातयत उनका चम्चा बेल्चा *बिजय यादव आज म किरन साह लगायत विभिन्न कलाकार लाई निमन्त्रणा दिई बोलाएर कुनै वास्ता नगरेको र सबै स्थानीय कलाकारलाई प्रभु साहले तल देखाउन खोजेको छ म प्रभुसाह लाई भन्न चाहन्छु कि स्थानीय कलाकारलाई सम्मान गर्ने हैसियत छैन भने न बोलाउनु यदि बोलाउनु भयो भने त्यो कलाकार को सम्मान गर्नु पर्यो समान गर्ने थाहा छैन भने तपाईं एउटा पार्टी को अध्यक्ष को लायक तपाई हुनुहुन्न म यो आजको व्यवहार ले देख्दै छु कि तपाईं कसरी मन्त्री हुनुभो तपाईं त एउटा विदेशी दलाल जस्तो आज देख्नु भो किन भनने बिदेशी कलाकारलाई सम्मान र स्थानीय कलाकारलाई अपमान गर्नु भो आज देखि कुनै पनि स्थानीय कलाकारलाई अपमान गर्नु भयो भन्ने हामी सबै स्थानीय कलाकार मिलेर तपाईको बिरोध गर्ने छौ भन्दै उनी आफ्नो फेसबुक उल्लेख गरेकी छिन् ।मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

नेता प्रभु साहलाई चिट्ठा खोल्ने कलाकार साहले दिए चेतावनी !!

रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो। कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका…

Read More

जनकपुरधाममा दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८० सुरु, उद्घाटन खेलमा वि.पी. मेमोरियल विजयी

जनकपुरधाम/फागुन २६ गते। जनकपुरधाममा शनिवार दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । दोस्रो इन्टर स्कुल कृकेट प्रतियोगिता भव्यताका सफल गर्दै हप्ता दिन पछि रंगभुमी मैदान बाह्रविघामा सुरु भएको…

Read More

सिरहा ; अनुदानमा ‘ट्राक्टर’ मिलाइदिने भनी किसानको करोडौं रकम हिनामिना !!

मुकेश कुमार यादव , सिरहा ।कृषि ज्ञान केन्द्र सिरहाका करार कर्मचारी अजय कुमार कर्णले सयौं किसानसँग अनुदानमा ‘ट्राक्टर’ मिलाइदिने भनी करोडौं रुपैयाँ असुल गरि फरार भएका छन् । आफुँहरुले अनुदानको…

Read More

राजनीति समाचार

View All
रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो ।कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । महोत्सवको उदघाटनमा बलिउड सुपरस्टार अभिनेता गोविन्दा आएपछि दर्शकको भीड लागेको र उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएको थियो । यता,आजपाको अध्यक्ष प्रभु साहलाई कलाकार किरण साहले उनको चिठ्ठा खोल्ने धम्की दिएकी छिन् ।" प्रभु साह तिमी पनि तेली हो भने म पनि तेली छु, जुन केटीसँग सम्बन्ध हुन्छ त्यसलाई पटकपटक डान्स गर्ने अवसर दिने तर मैले त्यस्तो कुनै गलत कार्य तिमीसँग गर्न स्वीकार नसकेर मलाई बोलाए बेइज्जती गर्ने तेरो अौकाद अब हेराउछु, प्रभु साहको कुनै अौकाद छैन, कसैको इज्जत वा मानसम्मान गर्न सक्दैन तिम्रो सबै चिठ्ठा म खोल्छु " भन्दै कलाकार किरण साहले समाजिक संजालमा दुखेसी पोखेकी छिन् । प्रभु साह लगातयत उनका चम्चा बेल्चा *बिजय यादव आज म किरन साह लगायत विभिन्न कलाकार लाई निमन्त्रणा दिई बोलाएर कुनै वास्ता नगरेको र सबै स्थानीय कलाकारलाई प्रभु साहले तल देखाउन खोजेको छ म प्रभुसाह लाई भन्न चाहन्छु कि स्थानीय कलाकारलाई सम्मान गर्ने हैसियत छैन भने न बोलाउनु यदि बोलाउनु भयो भने त्यो कलाकार को सम्मान गर्नु पर्यो समान गर्ने थाहा छैन भने तपाईं एउटा पार्टी को अध्यक्ष को लायक तपाई हुनुहुन्न म यो आजको व्यवहार ले देख्दै छु कि तपाईं कसरी मन्त्री हुनुभो तपाईं त एउटा विदेशी दलाल जस्तो आज देख्नु भो किन भनने बिदेशी कलाकारलाई सम्मान र स्थानीय कलाकारलाई अपमान गर्नु भो आज देखि कुनै पनि स्थानीय कलाकारलाई अपमान गर्नु भयो भन्ने हामी सबै स्थानीय कलाकार मिलेर तपाईको बिरोध गर्ने छौ भन्दै उनी आफ्नो फेसबुक उल्लेख गरेकी छिन् ।मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

नेता प्रभु साहलाई चिट्ठा खोल्ने कलाकार साहले दिए चेतावनी !!

रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी…

Read More

विराटनगरमा प्लस थ्री रिडक्सन पुनर्वास स्थापन

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क, ९ माघ २०८१, बुधवारसमाजमा लागू औषध प्रयोगकर्ताहरुलाई लक्षित गरि […]

औरही ४ मा महिलारोग सम्बन्धि नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न !!

न्युज टाईम्स टिभी डेस्क, धनुषा, २५ पुष २०८१, बिहिवारधनुषाको औरही गाउँपालिका आधारभूत स्वास्थ्य सेवा केन्द्र […]

योजना छनौट प्रक्रियामा सिमान्कृत समुदायको पहुँच सुनिश्चित गर्न पाइनल डिस्कसन सम्पन्न

प्रमोद शर्मा,न्युज टाइम्स डेस्क, धनुषा, १० पुष २०८१, बुधवारगणेशमान चारनाथ नगरपालिका–३, भरतपुर स्कुलको प्राङ्गणमा योजना […]

दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद

सन्तोष कुमार यादवन्युज टाईम्स डेस्क, धनुषा ।मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन […]

वातावरण र मानव अधिकारको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न !!

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क, धनुषा, ०८१ मङ्सिर २६ गते ।अनौपचारिक क्षेत्र सेवा केन्द्र […]

हास्य कलाकार दिपेश शर्माको ‘ईहे नु हइ गढिमाई ‘बोलको गीत सार्वजनिक

मेवालाल यादवन्युज टाईम्स डेस्क,रौतहट, २२ मंसिर २०८१, शनिवारचन्दन प्रजापतिको स्वर रहेको ‘ईहे नु हइ गढिमाई […]

परोहा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भब्यका साथ सम्पन्न !!

मेवालाल यादवन्युज टाईम्स टिभी डेस्क, रौतहट, १९ मंसिर २०८१, बुधवार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं […]