श्री हनुमान जयन्ती एवं जनकपुरधाम ” धाम ” दिवस मनाए !!

जनकपुर धाम , बैसाख ११ मंगलबार

गौ संरक्षण मन्च नेपाल द्वारा श्री हनुमान जयन्ती एवं जनकपुर “धाम “दिवसको उपलक्ष्यमाआज मंगलबार श्रीराम युवा कमिटिको प्राङ्गणमा भवयतापूर्वक मनाएका छन।


गो संरक्षण मंच नेपालका केन्द्रिय अध्यक्ष जगदीश महासेठको अध्यक्षतामा तथा श्रीराम मन्दिरका महन्त श्री राम गिरी बाबाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका सैकडौ बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेका थिए।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *