वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा…

Read More

मुखियापट्टि मुसहरनिया गाउँपालिकामा होली मिलन

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क,२०८१ फाल्गुन २९ गते बिहीवारधनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका कार्यालय…

Read More

प्रदेश सांसद रामअशिष यादव द्वारा कनकपट्टीमा होली मिलन !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबारजनकपुरधाम उपमहानगरपालिका वडा नं १७ सरस्वती…

Read More

गणेशमान चारनाथ नगरपालिकाको सडक सीमा भित्र कुनै पनि कार्य नगर्न नगराउनेका लागि सवसधारनालाई सुचित !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबारजिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सडक…

Read More

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अनुमति बिना सञ्चालन मै रहेका ४ वटा विद्यालय बन्द !!

सन्तोष कुमार यादव न्युज टाइम्स टिभी डेस्क,धनुषा,२३ फागुन २०८१, शुक्रवारजिल्ला धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनुमति…

Read More

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत विद्यालय वक्तित्व कला प्रतियोगितामा मावि…

Read More

मुखियापट्टि मुसहरनिया गाउँपालिकामा होली मिलन

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क,२०८१ फाल्गुन २९ गते बिहीवारधनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका कार्यालय तुलसियाही जब्दीको आयोजना र गाउँपालिका अध्यक्ष जयकुमार यादवको अध्यक्षतामा बुधबारका दिन होली मिलन कार्यक्रम सम्पन्न…

Read More

प्रदेश सांसद रामअशिष यादव द्वारा कनकपट्टीमा होली मिलन !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबारजनकपुरधाम उपमहानगरपालिका वडा नं १७ सरस्वती बजार कनकपट्टीमा शुक्रबार आज होली मिलन समारहो आयोजना गरिएको छ।समारहोको प्रमुख अतिथी जनता समाजवादी पार्टीको…

Read More

गणेशमान चारनाथ नगरपालिकाको सडक सीमा भित्र कुनै पनि कार्य नगर्न नगराउनेका लागि सवसधारनालाई सुचित !!

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, २०८१ फागुन २३ गते, शुक्रबारजिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सडक सीमा भित्र कुनै पनि कार्य नगर्न नगराउनेका लागि सम्बन्धित सरोकारवाला सर्वसाधारणमा सार्वजानिक गरिएको छ। उक्त…

Read More

मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अनुमति बिना सञ्चालन मै रहेका ४ वटा विद्यालय बन्द !!

सन्तोष कुमार यादव न्युज टाइम्स टिभी डेस्क,धनुषा,२३ फागुन २०८१, शुक्रवारजिल्ला धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनुमति बिना सञ्चालनमा रहेका ४ वटै विद्यालयलाई बन्द गराएको छ। गाउँपालिका अध्यक्ष जयकुमार यादवले अनुमति बिना…

Read More

बहुउद्देश्य व्यवसायिक प्रशिक्षण केन्द्र स्थापनाको बलवा नगरपालिकामा प्रक्रिया प्रारम्भ !!

न्युज टाईम्स डेस्क, महोत्तरी, २०८१ फाल्गुन २२ गते, बिहीबारश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले महोत्तरी जिल्लाको बलमा नगरपालिकामा बहुउद्देश्य व्यवसायिक प्रशिक्षण केन्द्र स्थापनाको…

Read More

वक्तित्व कला प्रतियोगितामा मावि भसेडवा प्रथम

दिपेश कुमार शाहरौतहटको कटहरीयामा नगर स्तरीय वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । कटहरीया वडा ४ अध्यक्ष चन्दन कुशवाहाको आयोजनामा भएको सुनवलो नगर स्तरीय अन्तरगत विद्यालय वक्तित्व कला प्रतियोगितामा मावि…

Read More

मुखियापट्टि मुसहरनिया गाउँपालिकामा होली मिलन

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क,२०८१ फाल्गुन २९ गते बिहीवारधनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गाउँपालिका कार्यालय तुलसियाही जब्दीको आयोजना र गाउँपालिका अध्यक्ष जयकुमार यादवको अध्यक्षतामा बुधबारका दिन होली मिलन कार्यक्रम सम्पन्न…

Read More
मन्त्रालय

मन्त्रालयमा व्यापक भ्रष्टाचार गरे पनि कुनै निकायले कारबाही प्रक्रिया अगाडि नबढाए भन्दै पिडित कृषक समुदायले संचारकर्मी सँग गरे आग्रह

भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश जनकपुरधाममा “आ.व. २०७९/८० मा नक्कली बिल भर्पाइ पेश गरि गराई अनुदान ग्राही र मन्त्रालयको सेटिंगमा करौडौ रुपिया भ्रष्टाचार” भएको छ ।मन्त्रालयका सचिव…

Read More
रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो ।कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । महोत्सवको उदघाटनमा बलिउड सुपरस्टार अभिनेता गोविन्दा आएपछि दर्शकको भीड लागेको र उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएको थियो । यता,आजपाको अध्यक्ष प्रभु साहलाई कलाकार किरण साहले उनको चिठ्ठा खोल्ने धम्की दिएकी छिन् ।" प्रभु साह तिमी पनि तेली हो भने म पनि तेली छु, जुन केटीसँग सम्बन्ध हुन्छ त्यसलाई पटकपटक डान्स गर्ने अवसर दिने तर मैले त्यस्तो कुनै गलत कार्य तिमीसँग गर्न स्वीकार नसकेर मलाई बोलाए बेइज्जती गर्ने तेरो अौकाद अब हेराउछु, प्रभु साहको कुनै अौकाद छैन, कसैको इज्जत वा मानसम्मान गर्न सक्दैन तिम्रो सबै चिठ्ठा म खोल्छु " भन्दै कलाकार किरण साहले समाजिक संजालमा दुखेसी पोखेकी छिन् । प्रभु साह लगातयत उनका चम्चा बेल्चा *बिजय यादव आज म किरन साह लगायत विभिन्न कलाकार लाई निमन्त्रणा दिई बोलाएर कुनै वास्ता नगरेको र सबै स्थानीय कलाकारलाई प्रभु साहले तल देखाउन खोजेको छ म प्रभुसाह लाई भन्न चाहन्छु कि स्थानीय कलाकारलाई सम्मान गर्ने हैसियत छैन भने न बोलाउनु यदि बोलाउनु भयो भने त्यो कलाकार को सम्मान गर्नु पर्यो समान गर्ने थाहा छैन भने तपाईं एउटा पार्टी को अध्यक्ष को लायक तपाई हुनुहुन्न म यो आजको व्यवहार ले देख्दै छु कि तपाईं कसरी मन्त्री हुनुभो तपाईं त एउटा विदेशी दलाल जस्तो आज देख्नु भो किन भनने बिदेशी कलाकारलाई सम्मान र स्थानीय कलाकारलाई अपमान गर्नु भो आज देखि कुनै पनि स्थानीय कलाकारलाई अपमान गर्नु भयो भन्ने हामी सबै स्थानीय कलाकार मिलेर तपाईको बिरोध गर्ने छौ भन्दै उनी आफ्नो फेसबुक उल्लेख गरेकी छिन् ।मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

नेता प्रभु साहलाई चिट्ठा खोल्ने कलाकार साहले दिए चेतावनी !!

रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो। कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका…

Read More

जनकपुरधाममा दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता २०८० सुरु, उद्घाटन खेलमा वि.पी. मेमोरियल विजयी

जनकपुरधाम/फागुन २६ गते। जनकपुरधाममा शनिवार दोस्रो अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । दोस्रो इन्टर स्कुल कृकेट प्रतियोगिता भव्यताका सफल गर्दै हप्ता दिन पछि रंगभुमी मैदान बाह्रविघामा सुरु भएको…

Read More

सिरहा ; अनुदानमा ‘ट्राक्टर’ मिलाइदिने भनी किसानको करोडौं रकम हिनामिना !!

मुकेश कुमार यादव , सिरहा ।कृषि ज्ञान केन्द्र सिरहाका करार कर्मचारी अजय कुमार कर्णले सयौं किसानसँग अनुदानमा ‘ट्राक्टर’ मिलाइदिने भनी करोडौं रुपैयाँ असुल गरि फरार भएका छन् । आफुँहरुले अनुदानको…

Read More

राजनीति समाचार

View All
रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी महोत्सवमा यसपाली बलिवुड अभिनेता गोबिन्दा आएको थियो ।कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । महोत्सवको उदघाटनमा बलिउड सुपरस्टार अभिनेता गोविन्दा आएपछि दर्शकको भीड लागेको र उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएको थियो । यता,आजपाको अध्यक्ष प्रभु साहलाई कलाकार किरण साहले उनको चिठ्ठा खोल्ने धम्की दिएकी छिन् ।" प्रभु साह तिमी पनि तेली हो भने म पनि तेली छु, जुन केटीसँग सम्बन्ध हुन्छ त्यसलाई पटकपटक डान्स गर्ने अवसर दिने तर मैले त्यस्तो कुनै गलत कार्य तिमीसँग गर्न स्वीकार नसकेर मलाई बोलाए बेइज्जती गर्ने तेरो अौकाद अब हेराउछु, प्रभु साहको कुनै अौकाद छैन, कसैको इज्जत वा मानसम्मान गर्न सक्दैन तिम्रो सबै चिठ्ठा म खोल्छु " भन्दै कलाकार किरण साहले समाजिक संजालमा दुखेसी पोखेकी छिन् । प्रभु साह लगातयत उनका चम्चा बेल्चा *बिजय यादव आज म किरन साह लगायत विभिन्न कलाकार लाई निमन्त्रणा दिई बोलाएर कुनै वास्ता नगरेको र सबै स्थानीय कलाकारलाई प्रभु साहले तल देखाउन खोजेको छ म प्रभुसाह लाई भन्न चाहन्छु कि स्थानीय कलाकारलाई सम्मान गर्ने हैसियत छैन भने न बोलाउनु यदि बोलाउनु भयो भने त्यो कलाकार को सम्मान गर्नु पर्यो समान गर्ने थाहा छैन भने तपाईं एउटा पार्टी को अध्यक्ष को लायक तपाई हुनुहुन्न म यो आजको व्यवहार ले देख्दै छु कि तपाईं कसरी मन्त्री हुनुभो तपाईं त एउटा विदेशी दलाल जस्तो आज देख्नु भो किन भनने बिदेशी कलाकारलाई सम्मान र स्थानीय कलाकारलाई अपमान गर्नु भो आज देखि कुनै पनि स्थानीय कलाकारलाई अपमान गर्नु भयो भन्ने हामी सबै स्थानीय कलाकार मिलेर तपाईको बिरोध गर्ने छौ भन्दै उनी आफ्नो फेसबुक उल्लेख गरेकी छिन् ।मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।

नेता प्रभु साहलाई चिट्ठा खोल्ने कलाकार साहले दिए चेतावनी !!

रौतहट । नेता प्रभु साहको क्षेत्र रहेको रौतहटको मौलापुरमा प्रत्येक बर्ष आयोजन हुँदै आएको मधानी…

Read More

वडाध्यक्ष धर्नामा बसेको घटनाको इन्सेकद्वारा अनुगमन

सन्तोषकुमार यादवन्युज टाईम्स टिभी डेस्क, धनुषा, मंगलबार २०८१ फाल्गुन १३ गते ।अनौपचारिक क्षेत्र सेवा केन्द्र […]

जनकपुर रिफाइनरी तेल फ्याक्ट्रिकमा एक मजदुरलाई बन्धक बनाएर राखेको अवस्थामा गरे उद्धार !!

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क, धनुषा, २०८१ फागुन ८ गते, बिहिबारमिथिला नगरपालिका – ७ […]

इन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिक

सन्तोषकुमार यादवन्युज टाईम्स टिभी डेस्क, धनुषा, ०८१ फागुन ७ गते, बुधबारमधेस प्रदेशमा सन् २०२४ मा […]

विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन !!

सन्तोष कुमार यादवन्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, ७ फागुन २०८१, बुधवारअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) […]

१६ बर्षको पण्डितलाई २० बर्षकी अम्बिका कुमारी मण्डलले अपहरण गरि बन्धक बनाएको आरोप

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, ७ फागुन २०८१, बुधवारधनुषाको औरही गाउँपालिका वडा नम्बर ६ बस्ने […]

औरही गाउँपालिकामा पुनः प्रमुख प्रशासकीय अधिकृत यादव

न्युज टाईम्स टिभी डेस्क, जनकपुरधाम, ७ फागुन २०८१, बुधवारजिल्ला धनुषाको औरही गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत […]

क्यान धनुषाद्वारा तीन महिने निःशुल्क कम्प्यूटर तालिम

न्युज टाईम्स टिभी डेस्क, शुक्रबार, २ फाल्गुन २०८१जनकपुरधाम । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, धनुषा (क्यान)द्वारा […]

मानव अधिकार आयोगका केन्द्रीय टोली सहित मानव अधिकारकर्मीहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्तोष कुमार यादव, धनुषा २०८१ माघ ३० गते, बुधबारराष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय […]

श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाका विद्यार्थी छात्र छात्राहरुलाई चौथो पटक स्व.पुण्या देवी झा २०८१ छात्रवृति वितरण ।

भाग चरण यादव, न्युज टाईम्स डेस्क, बुधबार,माघ ३० गते, २०८१ जनकपुरधाम उप महानगरपालिका वाड नम्बर […]

शिक्षकको अभावमा सबैला नगरपालिकाका एक वडाध्यक्षले नगरपालिका भवनमै बिताए रात अनिश्चितकालीन हड्तालको चेतावनी

प्रमोद शर्मा, न्युज टाईम्स डेस्क, बुधबार,माघ ३० गते, २०८१सबैला नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष […]