अनितेश यादव
जिल्ला धनुषाको औरही गाउँपालिका वडा नम्बर १मा सामुहिक रामचलित्र मानस पठ नवाह प्रयण तथा अष्टजाम कार्यकाम आइतबार आज भव्यताको साथ सम्पन्न गरिएको छ ।
श्री श्री १०८ श्री नाथ जी बाबा काे प्रङ्गनमा २०८० चैत २२गते बिहीबारका दिन कलश यात्रा सहित अठाजम कार्यकाम सुभ आरम्भ भएको हो ।
सो नवाह पुजामा यदुविर यादव पुजापाठमा बसेको र वडा नम्बर १ पौडेश्वरका ग्रामबासीले सहयोग गरेका थिए ।
श्री श्री१०८ श्री नाथ मंडली हनुमान आराधना मण्डल परियाग जनकपुरधामको टोलीले सो कार्यक्रम गरिएको थियो ।