नयाँ वर्षको पूर्व सन्ध्यामा फेरियो नेपालको नयाँ राष्ट्रिय झण्डा !!

अनितेश यादव
जनकपुर धाम , चैत्र ३० शुक्रबार

नेपाली नयाँ वर्ष २०८१ को पूर्व सन्ध्यामा आज शुक्रबार धनौजी गाउँपालिकाका अध्यक्ष राज कुमार साहले नेपाली नयाँ वर्षको पावन अवसरमा गाउँ पालिका बासि,देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाज्यूभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अध्यक्ष साहले कार्यलयमा नेपालको झन्डा नयाँ फेरेका छन् ।

नव बर्ष सुभ बर्ष होस् अभिप्रायको साथमा पारेर नेपालको राष्ट्रिय झन्डा आज राखेका हुन् । नागरिक समाज,वडा अधयक्ष, स्थानिय शिक्षकहरु लगायतका उपस्थितिमा धनौजी गाउँपालिकामा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराइएको हो ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *