हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ – बालेन

न्युज टाईम्स टिभी डेस्क, १ कार्तिक २०८१, बिहिवार
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिने उल्लेख गरेका छन् ।

बुधबार साँझ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्;-

गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।

Share It

Leave a Reply

Your email address will not be published. Required fields are marked *